चर्चित गायक राजन भुजेल विश्वकर्माको मौलिक पञ्चेबाजा गीत सार्वजनिक, शान्तिश्री परियारसँगै स्वर काठमाडौं । चर्चित गायक, व्यवसायी तथा समाजसेवी राजन भुजेल विश्वकर्माले आफ्नो जन्मभूमि, बाल्यकाल र गाउँसँग जोडिएका सम्झनालाई समेटेर तयार पारेको मौलिक पञ्चेबाजा गीत ‘म जन्मेको गाउँ’ सार्वजनिक गरेका छन्। जन्मभूमिप्रतिको माया, गाउँको सम्झना
काठमाडौं । नेपाली कला, संगीत तथा चलचित्र क्षेत्रका लागि नयाँ प्रयासस्वरूप माल्दिभ्समा पहिलोपटक नेपाली म्युजिक भिडियो ‘कथा परदेशको’ को छायांकन सम्पन्न भएको छ। वैदेशिक रोजगारीका क्रममा परदेशमा रहेका नेपालीहरूको जीवन, संघर्ष, स्वदेशप्रतिको माया तथा परिवारसँगको भावनात्मक सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको भिडियो शुभ चिरायु फिल्म्स प्रा.लि.
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ‘युके शहर’को विमोचन गरिएको हो। गीत अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत