18.1 C
Kathmandu
Friday, April 19, 2024

राजनीति

स्वागत नेपालको चुनावी खर्च ३ लाख ५४ हजार ८८५

0
काठमाडौँ,१४ मंसिर | झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रहेका स्वागत नेपालले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगलाई उपलब्ध...

प्रदेश सभा तर्फ माओवादी केन्द्र ५५ स्थानमा विजयी

0
काठमाडौं,१४ मंसिर । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म...

एकै परिवारबाट विजयी सांसद

0
काठमाडौं,१४ मंसिर । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् । धनुषा निर्वाचन...

एमाले छथरजोरपाटी गाउँ कमिटी धनकुटाको विजयी र्यालि तथा धन्यवाद सभा सम्पन्न...

0
नेकपा एमाले छथरजोरपाटी गाउँ कमिटी धनकुटाले विजयी र्यालि तथा मतदातालाई धन्यवाद सभा सम्पन्न गरेको छ । निर्वाचन परिचालन कमिटी,छथरजोरपाटी धनकुटाको आयोजना सम्पन्न भएको हो...

ओलीलाई बालेनको कटाक्ष : सुकुम्बासी तपाईंका भोट बैंकमात्रै भए

0
काठमाडौं, १३ मंसिर |काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । उनले सुकुम्बासीले भोगेका ३२ वटा जाडो...

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

0
काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना...

यी हुन् दोलखामा पुन- मतदान हुने १० केन्द्र

0
काठमाडौं, १२ मंसिर |दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार...

निवर्तमान ६१ सांसद पराजित

0
काठमाडौं, मंसिर १२ । अघिल्लो प्रतिनिधिसभामा रहेका ६१ भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि...

समानुपातिकमा कति मत खस्यो?

0
काठमाडौं,१२ मंसिर । निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन।...

मैले चुनाव हार्दा नेपाललाई हिन्दूराष्ट्र बनाउने सपना कमजोर भयो- कमल थापा

0
काठमाडौं, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पराजयका कारण नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर...