निर्वाचन बहिष्कार तथा अवज्ञा काे प्रचार-प्रसार गर्दा अखिल(क्रान्तिकारी)को एक जना पक्राउ

146

काठमाडौँ,२३ कार्तिक | निर्वाचन बहिष्कार तथा अवज्ञा काे प्रचार-प्रसार गर्दा अखिल(क्रान्तिकारी) एक जना पक्राउ गरेको छ | अखिल(क्रान्तिकारी) मंसिर ४ निर्वाचन बहिष्कार/अवज्ञा काे प्रचारप्रसार एवं व्यानरिङ् गरिरहाेकाे क्रममा अखिल(क्रान्तिकारी) काे केन्द्रिय सदस्य विरेन्द्र नेपालीलाइ आज विहान, दरवार मार्ग प्रहरीले नियन्त्रणमा लिएकाे अखिल क्रान्तिकारी का केन्द्रीय उपध्यक्ष शिलु न्यौपाने ले बताए ।

शान्तिपुर्ण विराेध कार्यक्रमा प्रहरी प्रशासनले गरेकाे कार्य ज्यादतिपुर्ण रहेको र अभिलम्व रिहा गर्न हामी माग गरेको छ । तत्काल रिहा नगरे उत्पन्न परिस्थितिकाे जबाफ देही नेकपा(क्रान्तीकारी माअाेवादी) र नेकपा (बहुमत) निकट दुइ अखिल(क्रान्तिकारी) नहुने बताए ।

Leave a Reply