राष्ट्रिय युवासंघ भाेजपूरले संविधान दिवस रक्तदान गर्दै मनाए ,

282

भोजपुर असोज ३
नेकपा एमाले सम्बद्ध जनसंगठन राष्ट्रिय युवा संघ नेपाल भोजपुरले आठौ संविधान दिवस अबसरमा रक्तदान गरि मनाएका छ्न, भोजपुर जनबर्गिय सङगठ राष्ट्रिय युवा संघ नेकपा कालमा खास कृयाशिल भएन,संगठन चुस्तदुरुस्त नभएको कारणले समाजिक,राजनीतिक, जनचेतना,जस्ता जन्ताको काम हरु भएको थिएन तर आज भने युवा संघ नेपाल भोजपुरले हरेक ठाउमा आफ्नो कृयाशिल बढाएको बताए।

राष्ट्रिय युवा संघ भोजपुर इन्चार्ज ज्ञानेन्द्र राईले, राई भन्छन अब हुने संघ र प्रदेसको चुनाबमा स्वस्थ प्रतिस्पर्धा गरि नेकपा एमालेको उम्मेदवारलाई जिताउन केही गर्नु पर्दैन हामिले गरेका सकारात्मक कामको चर्चा गरे ३ वटा साङ्सद भारी मतले जितने प्रसस्त सम्भावना बताए।
संविधान दिवसको अवसरमा बोल्दै राईले भने नेपालको संविधानको रक्षा गर्नको लागि अब सबै युवा हरु एक जुट भई विभिन्न राजनिती दलहरुको नेता हरुलाई झकझकाई सच्याउनु जरुरत देखिन्छ, हामी युवा हरुले नेताहरुको चाकडी गरि अगि बड्ने प्रयत्न गरे यो देशको लागि र स्वयम् राजनिती बाट सपना बोकि हिड्ने युवाको अब भबिस्य नहुने बताए।

आज स्वतन्त्र उम्मेदवार हरुले दलका नेताहरुलाई धावा बोली रहेका छन जस्को उदाहरण हो हामी बाट केही कमि कम्जोरी भएको छकी भनी पछाडी फर्केर समीक्षा नगर्नुको कारण त हैन भनी प्रश्न गरे,

Leave a Reply