नेकपा एमालेले काठमाडौंमा शनिबार बृहत वाकथन (पदयात्रा)

129

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा शनिबार बृहत वाकथन (पदयात्रा) गरेको छ।

बिहान ७ बजेबाट उपत्यकाका नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट पदयात्रा सुरू भएर बसन्तपुरमा पुगेको थियो।

पदयात्राको नेतृत्व अध्यक्ष केपी शर्मा ओली आफैंले गरेका थिए।  हेर्नुहोस् तस्बिरहरू

Leave a Reply