गायक युनिक दोङको ठट्यौली सेलो दोहोरी गीत चाडैं आउदै

253

काठमाडौं ।गायक युनिक दोङको स्वरमा रहेको ‘कलियुग’ बोलको गीत केही दिनमा नै आउने भएको छ ।

तामाङ समुदायको ठट्यौली सेलो दोहोरी गीत शुक्रबार देखि सुप्पर सेलो अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुने भएको छ।

गीतमा शब्द धनराज लामाको रहेको छ भने संगीतमा सङ्गितकार रिजन थिङले साथ दिएका छन् । त्यस्तै जोगलाल लामाको एरेन्जर रहेको छ भने संगीत समिश्रण दिपेश प्रधानले गर्नु भएको छ। उक्त सेलो गीतमा गायिक युनिक दोङलाई गायिका सृजना स्याङ्तानले गायनमा साथ दिएका छन् ।

Leave a Reply