सुनको मूल्य बढ्यो

418

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मल्यू तोलामा ९३ हजार ६ सय , तेजावी सुनको मूल्य ९३ हजार १ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय, तेजावी सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ थियो ।

Leave a Reply