हुनेवाला पतिलाई जेल पठाउने महिला सब इन्स्पेक्टर पनि पक्राउ

484

एजेन्सी । गत महिना आफ्नो मंगेतर (हुनेवाला पति)लाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टरलाई पनि असम पुलिसले शनिबार पक्राउ गरेको छ ।

उनको मंगेतरलाई पक्राउ गरेको ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ को अभियोगमा नै मजुली प्रहरीले प्रहरी नायव निरीक्षक जुनमोनी ​राभालाई पक्राउ गरेको हो ।

राभालाई पक्राउ गरेको पुष्टि गर्दै मजुलीका प्रहरी उपरीक्षक गौतम बोराले भने, “महिला नायब निरीक्षक जुनमोनी राभालाई आज विभिन्न आरोपमा पक्राउ गरिएको हो। फोनमा यति धेरै आरोप बताउन सकिन्न . तर मुख्यतः उनीहरूले ठगी र ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।” बीबीसी

Previous articleअब उडानका लागि मौसमसम्बन्धी अनुमति लिनु नपर्ने
Next articleचार दिनपछि नेपाल भित्रिदैछ मनसुन

Leave a Reply