आजको लागि यस्तो छ डलरको भाउ

285

काठमाडौं,१६ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रिदर १२४ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुुसार युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६६ पैसा र विक्रिदर ८९ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply