आजको विनिमय दर

404

काठमाडौं, ५ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रिदर १३२ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ९५ पैसा र विक्रिदर ९० रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

Previous articleमाओवादीद्वारा दोलखा मेलुङ गाउँपालिका अध्यक्षमा शंकर लामा सिफारिस
Next articleमधेसमा गठबन्धनबाट टाढिँदै जसपा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here