नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन सुरु

490

सिन्धुपाल्चोक, २८ फागुन

नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशनमा शनिबार मध्यान्न १२ बजेबाट मतदान सुरु भएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन अन्तर्गत हिजो पधाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका छन् । सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम चलीरहदा  चौतारा बहुमुखी क्याम्पस आसपास देखिएको दृष्य यस्तो छ ।

Previous articleदुई तिहाइको सरकारले अवसर सदुपयोग नगर्दा सबैले दुःख पाए : कांग्रेस नेता सिंह
Next articleसर्‍यो एनआरएनए निर्वाचन

Leave a Reply