ग्लोबल आइएमई बैंक को website मा समस्या

153

काठमाडौँ ६ पुस | ग्लोबल आइएमई बैंक को website मा समस्या आएको छ | website डाउन भए संगै ग्लोबल आइए को इन्टरनेट बैंक किंग (internet banking ) समेत अवरुद्ध भएको छ | हामीले ग्राहक सेवा नम्बरमा फोन गरेर बुझ्न खोज्द टेक्निकल कुरा भएको ले आफुलाई थाहा नभएको तर टेक्निकल साखलाई खबर गरिसकेको जानकारी दिए |

Leave a Reply