प्रधानन्यायाधीश जबराले बोलाए वार्तामा

356
saajhaonline

काठमाडौं, २९ कात्तिक | प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन् ।

बारले निरन्तर दुई सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका न्यायाधीश र बारलाई जबराले वार्तामा बोलाएका हुन् ।

Previous articleयस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
Next articleसुनको मूल्य तोलामा तीन सयले घट्यो, चाँदी पनि सस्तियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here