प्रदेश १ को नामाकरण छिटै टुग्याउने मुख्यमन्त्री राई,

15

 

प्रदेश न १ का मूख्यमन्त्री राजेन्द्र राईले आउँदो हिउँदे अबिधेशनमाप्रदेश न १ को नामाकरण गर्ने बताउँनु भएको छ ।
मुख्यमन्त्रीभएपछिपहिलो पटक सम्पर्क कार्यलय धनकुटाआउनु भएका राईले पत्रकारहरु संग कुरा गर्दै प्रदेश न १ को नामाकरण गर्ने बताउँनु भएको हो ।

प्रदेशको नामाकरणको बिषयविवादितभएको भन्दै पहिलेको सरकारका मन्त्री र नेताले भ्रमपारेको भन्दै उहाँले प्रदेश सभामानामाकरणको बिषयकहिले प्रवेश नै नगरेको बताउँदै नामको बिषयमाकुनै विवादनभएको बताउँनु भएको हो । अहिलेको गठबन्धन सरकारबहुपहिचान सहितको नामराख्ने पक्षमा रहेको उहाले बताउनुभयो । फरक प्रसंगमाबोल्दै मुख्यमन्त्री राईले धनकुटाको सम्पर्क कार्यालय सम्पर्क कार्यलयको रुपमामात्रनभई अब साचिकै पहाडीजिल्लाको राजधानीकै रुपमाबिस्तार गरिने समेत बताउँनु भयो ।आजैमुख्यमन्त्रि राईले कार्यालयप्रमुखहरुसग अन्तरक्रिया गर्नु भयो ।

Leave a Reply