गर्भवती महिलाहरुको लागि शहिदभुमिद्धरा निःशुल्क भिडियो एक्सरे सेवा,

173

 

धनकुटा

गर्भवती महिलाहरुको लागि शहिदभुमि गाउपालिकाले निःशुल्क भिडियो एक्सरे सेवाको व्यवस्था गरेको छ । गाँउपालिकाले ग्रामिण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको अबस्था पत्ता लगाई आमा तथा नवजात सिशुको मृत्युदर घटाउन अल्ट्रासाउण्ड भिडियो एक्सरे जाँच व्यवस्था गरेको हो। । अपाग रोकथाम तथा पुनरस्थापना कार्यक्रम अन्तरगत गााउपालिका प्रदेश सरकार र करुणा फाउण्डेशनको साझेदारीमा यो कार्यक्रम सन्चालन गरिए गाँउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो । ।

पालिकाले प्रत्येक महिना गााउपालिकाको ४ वटा स्वास्थय चौकिमार्फत घुम्ति शिविर सञ्चालन गरेर यो सेवा सबैलाई पुर्याउने व्यवस्था गरेको गाउपालिकाले जनाएको छ ।

Leave a Reply