एमाले र माओवादी केन्द्र परित्याग गरी जसपा मा प्रवेश गर्ने युवाहरुको लर्को |

441

काठमाडौँ | काठमाडौँ नयाँ बजार स्थित एक पाटि प्यालेशमा आयोजित कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी जसपमा प्रबेस गर्ने युवा हरुको लर्को देखिएको छ | एमाले र माओवादी पार्टी भित्र भिनिन्ना किसिमका ब्रिकृति रहेको, पार्टीको मर्म बिपरित नेतृत्व मा रहेका हरु लागेको र अब यी पार्टी हरुले देशको बिकाशमा खासै भूमिका खेल्न नसक्ने बताउदै , अबको एक मात्र विकल्प जसपा रहेको भन्दै आफुहरुले पार्टी त्याग गरेको बताए |

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ ले अबको विकल्प भनेकै जसपा रहेको त्यसैले अब पार्टीलाई अझ शसक्त र मजबुत बनाउदै लानु पर्ने बताए |

त्यसै गरी पुर्व प्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराई ले आफु अब कुनै हालतमा माओवादी केन्द्रमा नफर्किने भन्दै नव प्रवेश कर्यकर्ताहरुलई ढुक्क हुन आग्रह गरे | साथै प्रचण्डले सामान्य भेटघाट हुँदा बोले कुरा लाई समेत बाहिर ल्याई आफ्नो पार्टीमा भ्रम छरेको बताए |

Leave a Reply