नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)

430

काठमाडौं, १० कात्तिक |नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ ।

३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ ।

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए ।

कसलाई के जिम्मेवारी ?

Previous articleएमाले अधिवेशन : चितवनका पाँच पालिकामा सहमतिको प्रयास जारी, खैरहनीमा विवाद
Next articleआपसी समझदारीमा समस्या सुल्झाउनुपर्छ : पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी

Leave a Reply