अबको ४८ घण्टा भित्र सरकार विस्तार हुने |

505
saajhaonline

काठमाडौँ | प्रधानमन्त्री नियुक्ति भएको लामो समय बितिसक्दा पनि प्रधानमन्त्री शेर बहादुर देउवा ले मन्त्री परिषद विस्तार गर्न सकेको छैन | गठबन्धन भित्रको भागबन्डा नमिलेको कारण लामो समय बितिसक्दा पनि मन्त्री परिषद विस्तार हुन नसकेको हो |

पछिल्लो समय पार्टी बिभाजन गर्न अध्यादेश ल्याएर नेकपा एमाले बिभाजन भए पछी अहिले भने प्रधानमन्त्री शेर बहादुर देउवाले माधव कुमार नेपाल सहित सरकार विस्तार गर्न लागेको हो |

रिपोटर क्लब मा आयोजित विशेष साक्षात्कार कार्यक्रम मा बोल्दै कांग्रेस नेता मिन बिश्वकर्मा अबको ४८ घण्टा भित्र सरकार विस्तार हुने बताउनु भयो |

Leave a Reply