नेकपा माओवादी पार्टी परित्याग गरी २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश

1247

माहाभारत गाउँपालिकाकाे नेकपा माओवादी पार्टी परित्याग गरी २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

महाभारत गाउपालिका वाडा नं ८ बाट भिम बहादुर सिन्जालि र वडा नं १ बाट राजेन्द्र लामिछाने मगरको नेतृत्वमा २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बागमती प्रदेशका तरुण विभाग सदस्य विकास याेञ्जन तामाङले बताउनु भयो ।

उक्त नव प्रवेशी कार्यक्रममा पुर्व संसद तथा युवा नेता तिर्थ लामाले नव पार्टी प्रवेशी युवाहरू लाई खदा तथा टीका लगाई स्वागत गरेका थिए ।

Leave a Reply