महाकालीको घटनालाई लिएर अखिल क्रान्तिकारिद्वरा भारतीय दूतावासमा प्रदर्शन ।

279

दर्चुला महाकालीको घटनालाई लिएर नेपाली कम्युनिस्ट पार्टी क्रान्तिकारी पार्टि मोहन बैध “किरण” को अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले भारतीय दूतावास अगडी प्रदर्शन गरिएको छ ।

साउन १५ गते दार्चुलाको महाकाली नदिमा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षका जयसिंह धामीलाई नदीमा खसालेर बेपत्ता पारिएका थिए ।

सोही घटनालाई लिएर अखिल क्रान्तिकारिले भारतीय एसएसबी बाट पटक पटक नेपालमा ज्यादती देखाएको भन्दै तुईन घटनाको छनबिन गरि दोषीलाई कारबाहीको माग राख्दै सोमबार दूतावास अगडी प्रदर्शन गरिएको हो ।


Leave a Reply