रैथाने एकता परिषदको सरकारलाई खुल्ला चेतावानी ! के भन्छन् त विजय थापा ?

986

जवजव नेपालमा राजनीतिक व्यवस्था र सत्ता परिवर्तन वा सत्तामा टिकिरहने खेलहरु हुने गर्छन त्यस संगै नेपालको संविधान र कानुनमा नागरिकता प्रदान गर्ने सम्बन्धि व्यवस्था समेत परिवर्तन गरेर नागरिकताबाड्ने कम हुदै आएको छायो काम नेपाली राजनीतिमा सामान्यत जस्तै बनेर देखा परेको चाहालै मात्रै शेर बहादुर देउवाको नेतृत्व नयाँ सरकार गठन हुने बितिकै फेरी पनि नागरिकता विधेकले पहिलो प्राथमिकको साथमा निरन्तरता पाएको अवस्था छ |

नागरिकता प्राप्तक लागि बनाइएको बिधि सम्मत कानुनी मापदण्ड पुरा गरेपछि कुनै पनि नागरिक नागरिकता बाट बन्चित हुनु हुदैन | यो एउटा अपराध नै हुनेछ भन्नेमा हामी निक्कै संबेदनसिल छौं तर सधैं नागरिकता मात्रै बाडी रहने तर क्क्सले के कसरी ? कहाँकहाँ बाट नागरिकता पाए भन्ने कुराको कुनै लेखपरिक्षण नहुनु, छानबिन नहुनु भनेको त राष्ट्रिय सुरकक्षा संग जोडिएको यो अर्को संबेदनसिल विषय पनि त हो | हामीलाई राष्ट्रिय सुरक्षाको चिन्ताले सताएको छ |

२०७२ को संविधानमा यस अगाडि जन्मसिद्ध नागरिकता पाएका सन्तानलाई वंसज नागरिकता दिने भनने व्यवस्था गरियो |

केहि समय अघि वलीको सरकारले संसद विघटन पश्चात नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ ल्यायो जस मार्फत संवत २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको जन्मसिद्ध नागरिकका सन्तानलाई उमेर पुरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता दिने तयारी गरेको थियो |

रैथाने एकता परिषदको यो न्यायीक नागरिकता छानविन आयोग गठनको माग प्रति तपाई पत्रकार, मेडियाकर्मी साथीहरुको बिशेष साथ, सहयोग र समर्थन रहने अपेक्क्षा गरेका छौं |

 

Leave a Reply