अजिमा हल नजिकै आगलागी !

323

काठमाडौँ | दिउँसो २:०० बजे  स्वयम्भू भगवान-पाउ बाट बनस्थली जाने बाटो सिद्दिचरण मार्गअन्तर्गत  अजिमा हल छेउमा रहेको  गोर्खा मेडिकल पछाडि खाली जग्गामा बनेको शोभासेट कम्पनीको  नयाँ कारखानामा  आगलागी  भएर करोडाैँ धनजनको क्षति भएको छ |

दिवा समय भएकोले मानवीय क्षति  भने  हुन पाएन ।  । छाउनी हस्पिटल,आर्मीको जगदल गन,बारुथ कार्खाना,स्वयम्भूको ससस्त्र प्रहरीर जनपथ प्रहरिको सहयोगमा दमकलले आगलागि नियन्त्रण लिएको थियो ।

भिडियो – uday lama

Leave a Reply