द बर्गर हाउस एन्ड क्रान्ची फ्राइ चिकेनको सस्थापक बसन्त लामा द्वारा क्यान्सर पिडितलाई आथिर्क सहयोग |

1578

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइ चिकेनको सस्थापक बसन्त लामा ले पचास हजार क्यान्सर पिडित लाइ आथिर्क सहयोग गर्नुभएको छ्। बिगत लामो समय देखि दोलखा को मेलुङ गापा वार्ड न ३ घ्याङको लोकेस कार्की लाइ सानै उमेरमा बोनम्यरो क्यन्सर लागेको थियो। उहाको उपचार को लागि आफु संग रहेको रकम पनि सकिसके पछि आर्थिक सहयोग को लागि अनुरोध गर्नु भएको थियो।

देश बिदेश बाट आथिर्क सहयोग आइरहेको र थप युबा ब्यबसाय बसन्त लामा ले गर्नु भएको आर्थिक सहयोग ले पिडित र पिडितको परिवारले खुसि ब्यक्त गर्नु भएको छ । बसन्त लामाले अहिले मात्र नभै निरन्तर सहयोग गरिरहने बचन दिनु भएको छ र सहयोग गरिदिनु हुन पनि अनुरोध गर्नु भएको छ ।

Leave a Reply