सरकारले विद्यालय संचालन गर्न मिति यति गते देखि तोक्यो..

1311

काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले सरकारले संसोधित नियमावली अनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए।

यो पनि :

जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम सा’ताबाट कक्षा १२ को परी’क्षा लिने निधो गरेको थियो । को’रोना बढ्’दै ग’ई नि’षेधा’ज्ञाको च’रणमा पु’गेपछि प’रीक्षा स्थ’गित ग’री परि’वर्तित प’रिस्थितिमा प’रीक्षाको मो’डा’लि’टीमा वि’षय’मा अ’ध्ययन गर्ने नि’र्णय गरेको थियो ।

Leave a Reply