सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने

303

उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएपछि स्थानीय प्रशासनले सञ्चारकर्मीलाई आवतजावतको व्यवस्थासम्बन्धी विषय पनि उल्लेख गरेको छ । जसअनुसार सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । 

उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले आदेश जारी गरेको हो।

Leave a Reply