नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखा काठमाडौं अन्तर जिल्ला कमिटिको भेला सम्पन्न |

1141

बैशाख ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखा काठमाडौं अन्तर जिल्ला कमिटिको भेला सम्पन्न भएको छ । हिजो काठमाडौंमा भएको भेलाले सुशील खड्का संयोजकत्वमा २५१ सदस्यीय कमिट गठन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेको केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज माननीय महेश बस्नेत बिशिस्ट अथितिमा सुचना तथा सन्चार मन्त्री माननीय पार्बत गुरुङ राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष बचन सिंह,किरण पौडेल, उर्मिला ,माहराज गुरुङ बिदुर शर्मा, बसन्त लामा, सज्जन लामा लगायत दोलाखाको करिब ७०० जना युबा को उपस्थिति रहेको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सद्स्य सज्जन लामाले जानकारी गराउनु भएको थियो।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल दोलखाको अध्यक्ष धिरज सुबेदीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो।

Leave a Reply