भाइरल हुनकै लागि यी युवती ले गोबर खाए |

820
  • 87
    Shares

अहिले सामाजिक सन्जाल मा भाइरल हुनका लागि मान्छेले के के मात्रै गर्छ भन्ने कुरा यो भिडियो देख्न सकिन्छ |पछिल्लो समय टिक टक भिडियो बनाउन का लागि कोसिस गर्दा एक जना युवाको ज्यान समेत गएको छ | अहिले टिकटक बनाएर भाइरल हुनकोलागी प्रतिस्पर्धा नै चली रहेको छ।

यस्तै कहिले बेहुली काण्ड ,कहिले के कहिले के दिनानु दिन नयाँ नयाँ तरिका बाट भाइरल बन्ने प्रतिस्पर्धा चलिरहेको छ। यस्तै टिक टक बनाउने र भाइरल हुने क्रममा एक जना युवतिले गोवर खाएर भाइरल हुने कोसिस गरेकी छिन |

हेर्नुहोस भिडियो…

Leave a Reply