अनलाइन बाटै सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा आवेदन खुल्यो !!

183
  • 12
    Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ । विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुला गरिएको जनाएको हाे ।

विभागकाे सूचना अनुसार यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गर्नुपर्छ ।त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ । उक्त सम्पर्क नम्बर तल उपलब्ध रहेको छ ।

Leave a Reply