गुल्मी जिप दुर्घटना :पूर्व सांसद सहित २ को मृत्यु ,८ घाईते(अपडेट)

140

गुल्मी  -गुल्मीको मुसीकोट नगरपालिका–१, पौदीअमराईमा बिहीबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आठ यात्रु घाइते भएका छन । मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका–५ का पूर्व सासंद रुद्रमणि भण्डारी र मालिका गाउँपालिका–१ का रोशर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त जिप सडकबाट सय मिटर तल खसेको छ ।

Leave a Reply