धन बहादुर बोम्जनको पहिलो  तामाङ शेलो “खिजिमी हाटला बजाररी” युट्युवामार्फत सार्वजनिक

49

काठमाडौं– धन बहादुर बोम्जनको पहिलो  तामाङ शेलो “खिजिमी हाटला बजाररी” युट्युवामार्फत सार्वजनिक भएको छ । “खिजिमी हाटला बजाररी”मा तामाङको रितिरिवाज, धर्मसंस्कृति तथा मौलिकपनालाई झल्क्याउने कोशिस गरिएको छ । उक्त गीतका लेखक दिपक बोम्जन रहेका छन् ।

त्यसैगरी गीतको गायनमा धन बहादुर बोम्जन र शशिकला मोक्तान रहेका छन् भने अभिनयमा धन बहादुर बोम्जन र निशा तामाङ रहेका छन् । उक्त गीत जीवन बोम्जनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हेरनुहोस भिडियोः

Leave a Reply