14.1 C
Kathmandu
Saturday, February 4, 2023
धनकुटा धनकुटाको पाख्रीबास नगरपालिकामा पाख्रीबास कला साहित्य समाजको अयोजनामा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न भएको छ । साहित्यको उन्नयन र पाख्रीबासको पर्यटकीय परिचयको विस्तार र साहित्यको उत्थानका उद्धेश्यले अयोजित सहित्यक कार्यक्रमा उपस्थित स्रष्टाहरु मुकुन्द प्रयास ,केजी सुब्बा , निर्मला कुवर, अनिल सुवेदीले रचना वाचन गरेका थिए । कार्यक्रममा अतिथि कविहरु लमजुङका सम्झना जोशीले “छोराको शन्देश ” धादिङका कविन्द्र इटानीले “सम्बन्ध...
धनकुटा शहीद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाको आयोजनामा यहि माघ २३ गतेदेखी धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । शहीद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले आज पत्रकार सम्मलन गरि माघ २३ बाट प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको प्रमुख आतिथ्य तथा सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष ईश्वर बहादुर...
काठमाडौँ,१६ माघ । नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् । नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्ष जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्ष शारदा तामाङ (भोजपुर), महासचिव सञ्जीव वाग्ले (सुनसरी), सचिव सरोज निरौला (उदयपुर), महिला सचिव सरला रेग्मी (पाँचथर), समावेशी सचिव विनय वाराकोटी (सुनसरी)...

समाज

पाख्रीबासमा साहित्यकार्यक्रम काव्य श्रृङ्खला अङ्क सात सम्पन्न ,

0
धनकुटा धनकुटाको पाख्रीबास नगरपालिकामा पाख्रीबास कला साहित्य समाजको अयोजनामा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न भएको छ । साहित्यको उन्नयन र पाख्रीबासको पर्यटकीय परिचयको विस्तार...

ताजा समाचार

पाख्रीबासमा साहित्यकार्यक्रम काव्य श्रृङ्खला अङ्क सात सम्पन्न ,

0
धनकुटा धनकुटाको पाख्रीबास नगरपालिकामा पाख्रीबास कला साहित्य समाजको अयोजनामा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न भएको छ । साहित्यको उन्नयन र पाख्रीबासको पर्यटकीय परिचयको विस्तार...

राजनीति

प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित

0
काठमाडौँ,१६ माघ । नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् । नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित...

दीपकराज गिरीलाई बालेनको जवाफ : बालेनहरु कति जना छन् ?

0
काठमाडौं ११ माघ, । अभिनेता दीपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह बालेनको समर्थन गर्दैै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा...

अन्तरास्ट्रिय

नरेन्द्र मोदी लाई मातृशोक

0
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा मोदीको आज विहान १०० वर्षको उमेरमा निधन भएको छ । हिराबाको अहमदाबादको युएन मेहता इन्स्टिच्युट अफ...

महान फुटबलर पेलेको निधन

0
काठमाडौं, १५ पुष । विश्वप्रसिद्ध महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज...

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

0
टोकियो, ११ पुस । जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् ।...

मेटाले गर्दैछ निर्वाचन सामग्री अनुगमन

0
काठमाडौं,४ कात्तिक । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक...

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

0
काठमाडौं,५ असोज । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केहि दिनदेखि दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ...

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

0
काठमाडौं,३१ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ । सोही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा...

खेलकुद

धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान अन्तरपालिका महिला फुटबल प्रतियोगिता ...

0
धनकुटा शहीद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाको आयोजनामा यहि माघ २३ गतेदेखी धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । शहीद रामकृष्ण श्रेष्ठ...

नेपाल टी–ट्वान्टी लिग : फाइनल प्रवेशका लागि आज जनकपुर र विराटनगर...

0
काठमाडौं,२६ पुस । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स भिड्दैछन्। किर्तिपुरस्थित टियु मैदानमा...

महान फुटबलर पेलेको निधन

0
काठमाडौं, १५ पुष । विश्वप्रसिद्ध महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज...

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

0
कास्की, पुस ६ । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १०...

अर्जेन्टिनालाई विश्वकप उपाधि

0
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै...

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

0
काठमाडौं,३ पुस । फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न...

अर्थ बजार

डिम्याट खाता खोली सेयर अभौतिकिकरण गर्न अपर तामाकोशी हाइड्रोको आग्रह

काठमाडौं १८ माघ । अपर तामाकोशी हाइड्रोपावरले हितग्राहि खाता (डिम्याट) खोली सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । दोलखाका स्थानिय बासिन्दाहरूको लागि...

माछापुच्छ्र्रे बैंक लि.का ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

काठमाडौँ,१७ माघ | माछापुच्छ्र्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत...

माछापुच्छ्रे बैंक लि.द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

काठमाडौँ १६ माघ | माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्ला स्थित श्री सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत...

माछापुच्छ्रे बैंकको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न ।

काठमाडौँ,२९ पुस । माछापुच्छ्रे बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा मिति काठमाण्डौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको...

स्वास्थ्य

प्रवास

रोचक जानकारी

यी राशिका मानिसलाई आज न्निकै फाइदा हुने ,हेर्नुस आजको राशिफल

0
आजको पात्रो: १९ कार्तिक २०७९, शनिबार । तद्नुसार नोभेम्बर महिनाके ५ तारिक २०२२ । कार्तिकशुक्लपक्ष द्धादशी तिथि, बालब करण, उत्तरभाद्रपदा नक्षत्र, हर्षण योग,चन्द्रमा मीन...

विचार/ब्लग

७० वर्षे बिर्खबहादुरको काठमाडौं हेर्ने धोको

0
मुगु, पुस १६ । उमेरले ७० वर्ष कटे। तर अहिले सम्म काठमाडौं पुगेका छैनन्। उनलाई काठमाडौं हेर्ने असाध्यै ठुलो रहर छ। तर मुगु जिल्लाबाट...

कुनै पनि कर्म बिनाको कार्य हुदैन।

0
साच्चै भन्नू पर्दा मानव जीवन भनेको एक राक्षसी जात हो । किनकी मानव जीवन लोभी भाको कारण भगवानले पापी जेल्या छुल्या पेल्या स्वार्थी घमण्डी...

अब समस्या छैन

0
काठमाडौँ, २९ भदौ । रोमानिया जाने योजना बनाएर राहदानी बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालय आएका शङ्खरापुर नगरपालिकाका प्रदीप शिवभक्तिलाई १० महिनाअघि राष्ट्रिय परिचयपत्र बनाउँदाको...